बजेट भाषणः पूर्व पश्चिम राजमार्ग विस्तारका लागि ३० अर्ब विनियोजन

रातोघर

 २०७९ जेष्ठ १५, आईतबार  मा प्रकाशित
३३९ पाठक संख्या


जेष्ठ १४,सिमरा/  पूर्व–पश्चिम राजमार्ग विस्तारका लागि सरकारले ३० अर्ब बजेट विनियोजन गरेको छ । संसदमा अर्थमन्त्री जनार्दन शर्माले सो विषयमा जानकारी गराएका हुन् ।

बुटवल–नारायणगढ खण्ड सकाउने र कमला कञ्चनपुर खण्ड अहिले विस्तार भइरहेको छ । सरकारले आगामी वर्षको बजेटमा कमला पथलैयासहितका खण्ड अघि बढाउन ३० अर्ब बजेट विनियोजन गरेको हो ।

यो आयोजनाका लागि सबै स्रोत वैदेशिक ऋणबाट स्रोत व्यवस्थापन गरिने भएको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban