फाइनलसिमा-२०२२ को उपाधि अर्जेन्टिनाले जित्यो

रातोघर

 २०७९ जेष्ठ १९, बिहिबार  मा प्रकाशित
५२२ पाठक संख्या


फाइनलसिमा(२०२२ को उपाधि अर्जेन्टिनाले जितेको छ ।

वेम्बली स्टेडियममा बुधबार राति इटालीलाई ३(० गोल अन्तरले हराउँदै अर्जेन्टिना तेस्रो संस्करणको ‘फाइनलसिमा’ च्याम्पियन बनेको हो ।

अर्जेन्टिनालाई जित दिलाउन लाउटरो मार्टिनेज २८औं मिनेटमा सुरुआती गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए ।

पहिलो हाफको इन्जुरी समयमा डी मारियाले गोल गर्दै अर्जेन्टिनालाई २(० को अग्रता दिलाए ।

त्यसपछि खेलको इन्जुरी समयमा पाउलो डिबालाले गोल गर्दै अर्जेन्टिनालाई ३(० को सहज जित दिलाए ।

 

 

Write your Comment


लोककल्याणकारी विज्ञापन





Division Ban