हट्यो आइतबारको विदा

रातोघर

 २०७९ जेष्ठ २३, सोमबार  मा प्रकाशित
४२५ पाठक संख्या


जेष्ठ २३ काठमाडौं । सरकारले आइतबारको विदा हटाएको छ । सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले आगामी असार १ गतेदेखि लागू हुने गरी विदा हटाउने निर्णय हो ।

सरकारको यो निर्णयपछि साविकको जस्तै शनिबार मात्रै सार्वजनिक विदा हुने भएको छ । सरकारको गत बैशाख २६ गते बसेको मन्त्रीपरिषद्ले पेट्रोलिय पदार्थको खपत कम गर्न शनिबार र आइतबार दुई दिन विदा दिने निर्णय गरेको थियो ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban