

सिमरा ।
बाराको सशस्त्र प्रहरी बल नेपाल नं १२ गण हेडक्वाटर बारा मातहत रहेको प्रस्तावित सीमा सुरक्षा गुल्म पिपरपातीबाट खटिगएको टोलिले अवैध भारतीय नम्बर प्लेटको स्कारपिओ गाडी नियन्त्रणमा लिएको हो ।
चेकजाँचका क्रममा बारा सिम्रौनढ नगरपालीका १, बिरेन्द्र चोकबाट स्कारपिओ नियन्त्रणमा लिइएको हो ।
बैरियाबाट सिम्रौनगढतर्फ जादै गरेको सेतो रंगको भारतिय नंम्बर प्लेट HR26BB0040 को स्कारपिओ गाडी भन्सार महसुल नतिरी चलाएको भेटीएकोले उक्त सवारी साधन नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि बिरगंज भन्सार कार्यालयमा बुझाईएको छ ।






Write your Comment