

सिमरा ।
जीतपुरसिमरा उपमहानगरपालिका भित्र कार्यरत रहेका अवकाश प्राप्त शिक्षक तथा बढुवा भएका शिक्षकहरुलाई उपमहानगरले सम्मान गरेको छ ।
उपमहानगरपालिकाको सभाहालमा मंगलबार सम्मान कार्यक्रमको आयोजना गरी अवकाश प्राप्त तथा बढुवा भएका शिक्षकलाई जीतपुरसिमरा उपमहानगर उपप्रमुख भोला अधिकारि र शिक्षा तथा युवा खेलकुद शाखा प्रमुख शिवजी प्रसादले संयुक्त रुपमा दोसल्ला ओढाएर सम्मान गरेको छ ।





Write your Comment