जीतपुरसिमरामा ४६ स्वास्थ्यकर्मीको सरुवा (विवरण सहित)

रातोघर

 २०८० श्रावण १२, शुक्रबार  मा प्रकाशित
८६१ पाठक संख्या


सिमरा ।

जीतपुरसिमरा उपमहानगरले नगरका सवै स्वास्थ्य कर्मीको सरुवा गरेको छ । स्वास्थ्यका कर्मचारीहरु लामो समयदेखी एउटै कार्यालय सेवा गर्ने गरेको , काममा लापरवाही गर्ने गरेको, घरपायक सेवा गरी आफ्नै निजि क्लिनिक संचालन गरी बिरामीलाई महँगोमा उपचार गराएको लगाएतका गुनासाहरु बढन थालेपछी उपमहानगरका सवै स्वास्थ्यकर्मीहरुको सेवा स्थल फेरवदल गरेको उपमहानगरको स्वास्थ्य शाखाले जनाएको छ । उपमहानगरले सुचि जारी गर्दै ४६ जना स्वास्थ्यकर्मीहरुको सरुवा गरेको जनाएको छ ।
सरुवाको सुचि :

No description available.

No description available.

No description available.

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban