कक्षा १२ को नतिजा नआउँदै त्रिविले स्नातक तह प्रथम वर्षको भर्ना खोल्यो

रातोघर

 २०८० श्रावण २५, बिहिबार  मा प्रकाशित
३१६ पाठक संख्या


काठमाडौँ ।

त्रिभुवन विश्वविद्यालयले कक्षा १२ को नतिजा नआउँदै स्नातक तह प्रथम वर्षको भर्ना खोलेको छ ।मानविकी तथा सामाजिक शास्त्र सङ्काय, व्यवस्थापन सङ्काय र  विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका क्याम्पसहरूमा वार्षिक प्रणालीअनुसार शैक्षिक वर्ष ०८०–०८१ को लागि स्नातक प्रथम वर्षमा नयाँ भर्ना खुला गरेको हो । साउन २८ देखि भाद्र मसान्तसम्म आवेदन दिन सकिने जारी सूचनामा उल्लेख छ ।

363786037_311357391290129_3004300572087741469_n

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban