एस.आर. डिपार्टमेन्ट स्टोर सिमराले मनायो दोश्रो वार्षिक उत्सव

रातोघर

 २०८० भाद्र ९, शनिबार  मा प्रकाशित
१७४१ पाठक संख्या


सिमरा ।

बाराको जीतपुरसिमरा उपमहानगरपालीका २ स्थित सिमरा बिजनेस सेन्टर सिमरामा रहेको एस.आर. डिपार्टमेन्टले आफ्नो दोश्रो वार्षिकोत्सव केक काटेर मनाएको छ ।

के.एस.आर. मुभिसंगै रहेको स्टोरको स्थापनाले सिमराबासीलाई सवै प्रकारका समान एकै ठाउँमा सर्वसुलभ बिक्रि बितरणले सहज बनाएको छ ।

स्टोरमा बिहान ९ बजेदेखी साँझसम्म भिड लाग्ने गरेको छ । घरयासी समान खरिदको गन्तव्यका रुपमा रहेको स्टोर सिमराका युवा व्यवसायीहरुले संचालनमा ल्याएका हुन् ।

स्टोरले आफ्नो वार्षिक उत्सव र चाडपर्वका अवसरमा बिषेश अफर समेत ल्याएको छ । सिमित अवधीका लागी स्टोरले नगद रु १ हजारको समान खरिद गर्ने ग्राहकलाई उपहार कुपन दिईरहेको छ ।

साप्ताहिक रुपमा लक्की ड्र मार्फत बिजेताले बिभिन्न उपहारहरु जित्ने स्टोर संचालकहरुले बताएका छन् ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban