सिमराका व्यवसायी उप्रेतीले गरे बारा प्रहरी प्रमुख बोगटीको विदाई

रातोघर

 २०८० भाद्र २०, बुधबार  मा प्रकाशित
४८५ पाठक संख्या


सिमरा ।

बाराका प्रहरी उपरिक्षक होबिन्द्र बोगटीको सरुवा भएपछी जिल्लाका बिभिन्न संघसंस्थाहरुले उनलाई सम्मान सहित बिदाई गरेका छन् । यसैविच सिमराका युवा व्यवसायी तथा समाजसेवी राजन उप्रतीले जिल्लमा रही उनले गरेको कार्यको प्रशंसा गर्दै बोगटीलाई बिदाई गरेका हुन् ।

बाराका प्रहरी प्रमुखको रुपमा करिब एक बर्ष ४ महिना कार्यकाल पुरा गरि काठमाण्डौ सरुवा भएका प्रहरी उपरिक्षक बोगटीलाई उप्रेतीले सम्मान पत्र सहित बिदाई गरेका छन् ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban