अस्पताल भर्ना भएका वडा अध्यक्ष गुरुङको स्वास्थ्य अवस्था सामान्य

रातोघर

 २०८० आश्विन १८, बिहिबार  मा प्रकाशित
५४२ पाठक संख्या


सिमरा ।

बाराको जीतपुरसिमरा उपमहानगरपालीका १ का वडा अध्यक्ष गुरुङको स्वास्थ्य अवस्थामा सुधार आएको छ । बुधवार अचानक उच्च रत्तचापले बेहोस भएका गुरुङलाई उपचारका लागी बिरगञ्ज स्थित एल.एस. न्युरो लगीएको थियो ।

सघन उपचार कक्षबाट बिहिवार क्याविनमा सारिएको हो । अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको र साँझसम्म डिस्चार्ज गरिने अस्पतालले जनाएको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban