जीतपुरसिमरा-३ ले सुचारु गर्यो स्वास्थ्य विमा योजना

रातोघर

 १९ आश्विन २०८०, शुक्रबार १६:५०  मा प्रकाशित
६७९ पाठक संख्या



सिमरा ।

बाराको जीतपुरसिमरा उपमहानगरपालीका वडा नम्बर ३ ले स्वास्थ्य विमा योजनालाई सुचारु गरेको छ । विमा सहजकर्ता निष्कृय रहँदा वडामा विमा योजना प्रभावकारी हुन सकेको थिएन ।

वडाका अध्यक्ष तारा बहादुर कार्कीले विमा कार्यक्रम वडा बासीका लागी अती नै लाभदायक भएका कारण यसलाई पुनः सुचारु गरी वडाका हरेक नागरिकलाई स्वास्थ्य बिमाको पहुँचमा पुर्याउन वडा आवश्यक रहेको बताए ।

Write your Comment