राष्ट्रिय सभा निर्वाचनको उम्‍मेदवारी दर्ता पुस २३ गते

रातोघर

 २०८० मंसिर १७, आईतबार  मा प्रकाशित
६४७ पाठक संख्या


काठमाडौं।

निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनको उम्‍मेदवारी दर्ता तय गरेको छ ।

आइतबार आयोगले विज्ञप्ति जारी गर्दै राष्ट्रिय सभा निर्वाचनको उम्‍मेदवारी दर्ता पुस २३ गते विहान १० बजेदेखि ३ बजेसम्‍म तय गरेको हो । हेर्नुहोस् विज्ञप्ति : 


Write your Comment


लोककल्याणकारी विज्ञापन





Division Ban