जीतपुरसिमरा १४ मा फलफुलका बिरुवा कलमी गर्ने तालिम

रातोघर

 २३ जेष्ठ २०८१, बुधबार १८:३६  मा प्रकाशित
६२४ पाठक संख्या



सिमरा ।

बाराको जीतपुरसिमरा १४ मा फलफुलका बिरुवा कलमी गर्ने तालिम शुरु भएको छ । १५ दिन सम्म चल्ने तालिममा स्थानिय कृषकहरु सहभागी भएका छन् ।

वडालाई फलफुलमा आत्मनिर्भर बनाउने उद्देश्य सहित यो अभियान शूरु गरिएको वडा अध्यक्ष चयन गुरुङले बताइन् । जीतपुरसिमरा १४ ले यो आर्थिक वर्ष बिभिन्न प्रभावकारी योजना तथा तालिमहरु संचालन गरिरहेको छ ।

Write your Comment