बारामा आज ६५ जनामा कोरोना संक्रमण पृष्टि, जीतपुरसिमरामा मात्रै ३६ जना

रातोघर

 २०७७ श्रावण ३२, आईतबार  मा प्रकाशित
८०८ पाठक संख्या


सिमरा। बाराको आइतवार नयाँ ६५ जनामा कोरोना भाईरस संक्रमण पृष्टि भएको छ ।

जसमा जितपुरसिमरा उपमहानगरपालिकामा ३६ जना, महागढीमाई नगरपालिकामा १७ जना, करैयामाई गाउँपालिकामा १० जना र कलैया उपमहानगरपालिकामा २ जना गरी ६५ जना नयाँ कोरोना भाईरस संक्रमण पुष्टि भएको बारा प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले जानकारी दिनुभयो ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban