

सरकारले एकैपटक ३१ जना सहसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा गरिएका ३१ जना सहसचिवको नामावली सूचनामार्फत जानकारी गराएको छ ।
सूचना अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रहेका खगेन्द्रप्रसाद रिजाललाई गृह मन्त्रालयमा सरुवा गरिएको छ ।
त्यस्तै छविलाल रिजाललाई पनि गृह मन्त्रालयमा सरुवा गरिएको छ ।लगानी बोर्डको कार्यालयमा रहेका धर्मेन्द्रकुमार मिश्रलाई मधेसी आयोगमा सरुवा गरिएको छ ।
त्यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रहेका शिव कुमार कार्कीलाई पनि गृह मन्त्रालयमा सरुवा गरिएको छ ।
तल सूचिमा हेर्नुहोस् को कहाँ सरुवा भए







Write your Comment