थप ७ जनामा कोरोना संक्रमण, २५ जना निको

रातोघर

 २०७८ चैत्र २४, बिहिबार  मा प्रकाशित
२८९ पाठक संख्या


२४ चैत, काठमाडौं । । पछिल्लो २४ घण्टामा थप ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्‍यु भएको छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ८१९ जनाको पीसीआर परीक्षणमा ७ जना र १ हजार ८४९ जनाको एन्टीजेन परीक्षणमा ० जना गरी ७ जनामा संक्रमण पुष्टि भएको हो ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban