जीतपुरसिमरा : ७५.५८ % मत खस्यो, कुन वडामा कति खस्यो मत बिवरण सहित

रातोघर

 २०७९ बैशाख ३१, शनिबार  मा प्रकाशित
२१७८ पाठक संख्या


बैशाख ३०, शुक्रवार  स्थानीय तह निर्वाचन  जीतपुरसिमरामा सफलता पूर्वक सम्पन्न भएको छ । आज भएको मतदान शान्तिपुर्ण रुपमा सम्पन्न भएको छ । उपमहानगरमा आज भएको मतदान शान्तिपुर्ण रुपमा सम्पन्न भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

कार्यालयका सहायक निर्वाचन अधिकृत बलाराम खड्काका अनुसार मतदान शान्तिपुर्ण रुपमा सम्पन्न भएको हो । कुल ७० हजार ६४ मतदाता रहेको जीतपुरसिमरा उपमहानगरपालिकामा आज ५२ हजार ९ सय ५८ मत खसेको थियो । मत गन्ने प्रकिया भने सर्बदलिय बैठक बसेर निर्णय गरिने छ ।

मतदानको प्रतिशत हेर्ने हो भने उपमहानरपालिकामा ७५ .५८ % प्रतिशत मत खसेको थियो ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban