जीतपुरसिमरा पछिल्लो ताजा अपडेट – मेयरमा राजन पौडेलको अग्रता कायमै (हेर्नुस्)

रातोघर

 २०७९ बैशाख ३१, शनिबार  मा प्रकाशित
१२७४ पाठक संख्या


बैशाख ३१ , शनिवार –अहिलेसम्म साझा गठबन्धनको तर्फबाट नगर प्रमुखका उम्मेदवार राजन पौडेलले १०६८ मत ल्याउनुभएको छ । लोकतान्त्रिक समाजवादी पार्टी लोसपाको तर्फबाट नगर प्रमुखका उम्मेदवार सञ्जय साहले भने ७८६ मत ल्याउनुभएको छ । यसैगरी नेकपा एमालेको तर्फबाट नगर प्रमुखकी उम्मेदवार सररस्वती देवी चौधरीले भने ५७३ मत ल्याउनुभएको छ ।

मेयर र उप–मेयरमा अहिलेसम्म कसले कति मत ल्याए हेर्नुस् ।

वडा नम्बर १

नगर प्रमुख
साझा गठबन्धन राजन पौडेल : ४५०
नेकपा एमाले सरस्वती देवी चौधरी : २७३
लोसपा सञ्जय साह : ०

उप–प्रमुख
साझा गठबन्धन मेघा शाही : ४४१
नेकपा एमाले भोला अधिकारी : २८०
लोसपा बिपि मोक्तान : ०

वडा नम्बर २४
नगर प्रमुख
लोसपा सञ्जय साह : ७८६
साझा गठबन्धन राजन पौडेल : ६१८
नेकपा एमाले : ३००

उप–प्रमुख
साझा गठबन्धन मेघा शाही : ६८४
लोसपा बिपि मोक्तान : ५८९
नेकपा एमाले भोला अधिकारी : ३०३

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban