जीतपुरसिमरा वडा नं.२२ मा ५१ मतले काँग्रेसको प्यानलनैं विजयी, यस्तो छ मेयर उपमेयरको नतिजा सहित

रातोघर

 २०७९ जेष्ठ १, आईतबार  मा प्रकाशित
१७९३ पाठक संख्या


जेष्ठ १ , आइतबार – जीतपुरसिमरा वडा नं.२२ मा ५१ मतले काँग्रेसको प्यानलनैं विजयी,यस्तो छ मेयर उपमेयरको नतिजा सहित
जीतपुरसिमरा वडा नं.२२ मा वडा अध्यक्ष उमेदवार शेखर काजी रुम्बा सहित नेपाली काँग्रेसको प्यानलनैं बिजयी भएका छन् । रुम्बाले ३५६ मत ल्याएका थिए भने उनका प्रत्यासी नेकपा एमालेका दिपेन्द्र लामाले ३०५ मत प्राप्त गरेका थिए । वडा नं.२२ मा पनी गठबन्धनका मेयर उपमेयरको मतान्तर भारी देखिएको छ ।

यस्तो छ वडा नं.२२ को मत परिणाम

गठबन्धनका माओवादी केन्द्रका मेयर उमेदवार राजन पौडेल: ४३८
गठबन्धनकी नेपाली काँग्रेस की उपमेयर उमेदवार मेघा शाही: ५३०
नेकपा एमालेकी मेयर उमेदवार सरस्वती चौधरी: ३२६
नेकपा एमालेका उपमेयर भोला अधिकारी: ३१२
राप्रपा मेयर उमेदवार माधव प्रसाद त्रिपाठी: ६४
राप्रपा उपमेयर उमेदवार शुश्मा मिश्र: ६१
लोसपाका मेयर उमेदवार संजय कुमार साह: ४०
लोसपाकी उपमेयर उमेदवार बि.पी. मोक्त्तान:६१

वडा तहमा

नेपाली काँग्रेसका वडा अध्यक्ष बिजयी उमेदवार शेखर काजी रुम्बा: ३५६
नेकपा एमाले वडा अध्यक्ष उमेदवार दिपेन्द्र लामा :३०५
जसपा वडा अध्यक्ष उमेदवार सुर्य बहादुर थिङ्ग: २७६
माओवादी केन्द्र वडा अध्यक्ष उमेदवार बिर बहादुर तामाङ्ग:२१९
एकिकृत समाजवादी वडा अध्यक्ष उमेदवार : १००
राप्रपा वडा अध्यक्ष उमेदवार प्रलाद ठुकुरी: ५६
वडा नं. १ मा जम्मा १२३१ मत खसेको थियो ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban