जितपुरसिमरा वडा नं.२ को बिहान ११ बजे २ हजार मत गन्दाको ताजा मत परिणाम हेर्नुहोस्

रातोघर

 २०७९ जेष्ठ १, आईतबार  मा प्रकाशित
१९६४ पाठक संख्या


जेष्ठ १ , आइतबार – जीतपुरसिमरा वडा नं. २ को जारी रहेको मत गणना, यस्तो छ

मेयर/उपमेयर

नेकपा एमालेकी मेयर उमेदवार सरस्वती चौधरी: ७१२
नेकपा एमालेका उपमेयर भोला अधिकारी: ७८३
गठबन्धनका माओवादी केन्द्रका मेयर उमेदवार राजन पौडेल: ८२७
गठबन्धनकी नेपाली काँग्रेस की उपमेयर उमेदवार मेघा शाही: ७२८
राप्रपा मेयर उमेदवार माधव प्रसाद त्रिपाठी: ११५
राप्रपा उपमेयर उमेदवार शुश्मा मिश्र: ११३
लोसपाका मेयर उमेदवार संजय कुमार साह: ११६
लोसपाकी उपमेयर उमेदवार बि.पी. मोक्त्तान:११३

वडा तहमा

नेकपा एमाले वडा अध्यक्ष उमेदवार धन बहादुर श्रेष्ठ : ९११
माओवादी केन्द्र वडा अध्यक्ष उमेदवार तिलक श्रेष्ठ : ५३२
नेपाली काँग्रेसका वडा अध्यक्ष उमेदवार बिजय बोम्जन: ३४५
लोसपा वडा अध्यक्ष उमेदवार अर्जुन श्रेष्ठ : ९२
राप्रपा वडा अध्यक्ष उमेदवार यादव अधिकारी : ९७
वडा नं. २ मा जम्मा ३६१२ मत खसेको थियो ।

 

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban