जितपुरसिमरा वडा नं. ३ को बिहान ११ : २५ बजेको प्रारम्भिक मत परिणाम हेर्नुहोस्

रातोघर

 २०७९ जेष्ठ १, आईतबार  मा प्रकाशित
२८८७ पाठक संख्या


जेष्ठ १ , आइतबार – जितपुरसिमरा वडा नं.३ को बिहान ११ :२५ बजेको प्रारम्भिक मत परिणाम हेर्नुहोस्

मेयर/उपमेयर
गठबन्धनका माओवादी केन्द्रका मेयर उमेदवार राजन पौडेल: १२८
गठबन्धनकी नेपाली काँग्रेस की उपमेयर उमेदवार मेघा शाही: ८३
नेकपा एमालेकी मेयर उमेदवार सरस्वती चौधरी: ११४
नेकपा एमालेका उपमेयर भोला अधिकारी: १२६
राप्रपा मेयर उमेदवार माधव प्रसाद त्रिपाठी: २२
राप्रपा उपमेयर उमेदवार शुश्मा मिश्र: ४८
लोसपाका मेयर उमेदवार संजय कुमार साह: ४
लोसपाकी उपमेयर उमेदवार बि.पी. मोक्त्तान:२

वडा तहमा

नेकपा एमाले वडा अध्यक्ष उमेदवार तारा कार्की :१३५
नेपाली काँग्रेसका वडा अध्यक्ष उमेदवार दिनेश सुवेदी: ७९
माओवादी केन्द्र वडा अध्यक्ष उमेदवार :३५
राप्रपा वडा अध्यक्ष उमेदवार : ३२
लोसपा वडा अध्यक्ष उमेदवार :२
जीतपुरसिमरा वडा नं. ३ को मत गणना जारी रहेको छ । वडा नं. ३ मा जम्मा १७१७ मत खसेको थियो ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban