पछिल्लो ताजा अपडेट – जीतपुरसिमरा वडा नम्बर : २१ मा एमालेको अग्रता

रातोघर

 २०७९ जेष्ठ १, आईतबार  मा प्रकाशित
११८७ पाठक संख्या


जेष्ठ १ , आइतबार – जीतपुरसिमरा उपमहानगरपालिकामा भएको मतदानको अहिले मतगणना भईरहेको छ । वडा नम्बर २ स्थित ने.रा.मा.वि सिमरामा भएको मतगणनाको मतपरिणाम अनुसार वडा नम्बर २१ को अवस्था यस्तो छ –

नेकपा एमाले सुवाष श्रेष्ठ : २९९
राप्रपा मुन्निकाजि मगर : २०६
नेकपा माओवादी केन्द्र कृष्ण शाही ठकुरी : ५४
नेपाली काग्रेस राजकुमार मानन्धर : २५

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban