

जेष्ठ १ , आइतबार – जीतपुरसिमरा उपमहानगरपालिकामा भएको मतदानको मतगणना अहिले भईरहको छ । वडा नम्बर २ स्थित ने.रा.मा.वि. सिमरामा जारी मतगणना अनुसार मेयर र उप–मेयर पदको मतपरिणाम यस्तो छ :
प्रमुख
साझा गठबन्धन राजन पौडेल : ४०२१
नेकपा एमाले सरस्वती देवी चौधरी : ३३६१
राप्रपा माधव त्रिपाठी : ५७१
उप-प्रमुख
साझा गठबन्धन मेघा शाही : ३७८९
नेकपा एमाले भोला अधिकारी : ३५९५
राप्रपा सुस्मा मिश्र : ६९२





Write your Comment