

जितपुरसिमरा वडा नं. २ को मत गणना जारी रहेको छ ।
मेयर/उपमेयर
गठबन्धनका माओवादी केन्द्रका मेयर उमेदवार राजन पौडेल: ११६३
गठबन्धनकी नेपाली काँग्रेस की उपमेयर उमेदवार मेघा शाही: ९८४
नेकपा एमालेकी मेयर उमेदवार सरस्वती चौधरी: ८२५
नेकपा एमालेका उपमेयर भोला अधिकारी: ९२४
राप्रपा मेयर उमेदवार माधव प्रसाद त्रिपाठी: १५६
राप्रपा उपमेयर उमेदवार शुश्मा मिश्र: १८२
लोसपाका मेयर उमेदवार संजय कुमार साह: १४५
लोसपाकी उपमेयर उमेदवार बि.पी. मोक्त्तान: १४६
वडा तहमा
नेकपा एमाले वडा अध्यक्ष उमेदवार धन बहादुर श्रेष्ठ : १२१९
माओवादी केन्द्र वडा अध्यक्ष उमेदवार तिलक श्रेष्ठ : ५७८
नेपाली काँग्रेसका वडा अध्यक्ष उमेदवार बिजय बोम्जन: ४७४
लोसपा वडा अध्यक्ष उमेदवार अर्जुन श्रेष्ठ :१०७
राप्रपा वडा अध्यक्ष उमेदवार यादव अधिकारी: १६८
वडा नं. २ मा जम्मा ३६१२ मत खसेको थियो ।





Write your Comment