

जेष्ठ ३, सिमरा / जीतपुरसिमरा वडा नं.१८ मा नेपाली काँग्रेसका वडा अध्यक्ष उमेदवार चतुर बाबु वाग्लेको प्यानलनैं बिजयी भएका छन् ।
जीतपुरसिमरा निर्वाचन कार्यालयले अन्तिम मत परिणाम सुनाउदैं नेपाली काँग्रेसका वाग्लेको प्यानल बिजयी भएको घोषणा गरेको हो ।
यस्तो छ वडा नं.१८को मत परिणाम
मेयर
गठबन्धनका माओवादी केन्द्रका मेयर राजन पौडेल: ९२२
नेकपा एमालेकी मेयर सरस्वती चौधरी: ८५२
राप्रपा मेयर उमेदवार माधव त्रिपाठी : २८
लोसपा संजय कुमार साह : १८
उपमेयर
गठबन्धनकी नेपाली काँग्रेस की उपमेयर मेघा शाही: १२६२
नेकपा एमालेका उपमेयर भोला अधिकारी: ८६२
राप्रपा उपमेयर उमेदवार सुश्मा मिश्र: २५
लोसपा उपमेयर उमेदवार बि.पी. मोक्त्तान : १४
वडा अध्यक्ष
नेपाली काँग्रेसका विजयी वडा अध्यक्ष उमेदवार चतुर बाबु वाग्ले : १२७२
नेकपा एमाले वडा अध्यक्ष उमेदवार वसन्त खतिवडा : ८३८
माओवादी केन्द्र वडा अध्यक्ष उमेदवार शिव प्रसाद ढुङ्गाना: १७३





Write your Comment