

जेष्ठ ३,सिमरा / जीतपुरसिमरा वडा नं.१६ मा नेकपा एमालेका वडा अध्यक्ष उमेदवार हरिदेव खरेल सहितको एमालेको प्यानलले अग्रता लिएको छ ।
जीतपुरसिमरा निर्वाचन कार्यालयले सार्वजनिक गरेको प्रारम्भिक मत परिणाम यस्तो रहेको छ ।
मेयर
गठबन्धनका माओवादी केन्द्रका मेयर राजन पौडेल: ८४९
नेकपा एमालेकी मेयर सरस्वती चौधरी: ९००
लोसपा संजय कुमार साह : ०
राप्रपा मेयर उमेदवार माधव त्रिपाठी : ३७
उपमेयर
गठबन्धनकी नेपाली काँग्रेस की उपमेयर मेघा शाही: ५३५
नेकपा एमालेका उपमेयर भोला अधिकारी: ९००
राप्रपा उपमेयर उमेदवार सुश्मा मिश्र: ३७
लोसपा उपमेयर उमेदवार बि.पी. मोक्त्तान : ०
वडा अध्यक्ष
नेकपा एमाले वडा अध्यक्ष उमेदवार हरिदेव खरेल : ९००
माओवादी केन्द्रका वडा अध्यक्ष उमेदवार केदार बजगाँई : ७२६
नेपाली काँग्रेसका वडा अध्यक्ष उमेदवार नवराज संजेल : ३५९
राप्रपा वडा अध्यक्ष उमेदवार : ३७
जीतपुरसिमरा वडा नं.१६ मा जम्मा ३२९७ मत खसेको थियो ।





Write your Comment