जितपुरसिमरा वडा नं.९ मा लोसपाका यादव प्यानल सहित बिजयी,यस्तो छ मत परिणाम

रातोघर

 २०७९ जेष्ठ ३, मंगलबार  मा प्रकाशित
१९४५ पाठक संख्या


जेष्ठ ३, सिमरा / जितपुरसिमरा वडा नं.९ मा लोसपाका मोतीलाल यादव प्यानल सहित बिजयी भएका छन् । जीतपुरसिमरा निर्वाचन कार्यलयले औपचारिक घोषणा गर्न बाँकी रहेको छ । वडा नं.९को मत परिणाम यस्तो रहेको छ ।

मेयर

लोसपा मेयर उमेदवार संजय कुमार साह : ५६८

गठबन्धनका माओवादी केन्द्रका मेयर उमेदवार राजन पौडेल: ३०६

नेकपा एमालेकी मेयर उमेदवार सरस्वती चौधरी: ३३९

राप्रपा मेयर उमेदवार माधव प्रसाद त्रिपाठी: ५

उपमेयर

लोसपा उपमेयर उमेदवार बि.पी. मोक्त्तान : ५७५

नेकपा एमालेका उपमेयर भोला अधिकारी: २८७

गठबन्धनकी नेपाली काँग्रेस की उपमेयर उमेदवार मेघा शाही: २८७

राप्रपा उपमेयर उमेदवार शुश्मा मिश्र: १८

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban