चितवनका कवि खड्काको कविता ‘आमाको तस्विर’ कक्षा ९ को नेपाली किताबमा समावेश

रातोघर

 २०७९ जेष्ठ १३, शुक्रबार  मा प्रकाशित
७७६ पाठक संख्या


जेठ १३ सिमरा:   चितवनका कवि भुपिन खड्काको कविता यस वर्ष कक्षा ९ को नेपाली किताबमा समावेस गरिएको छ । कवि खड्काको नेमाली मन छुने कविता ‘आमाको तस्विर’ कक्षा ९ को नेपाली किताबमा समावेश गरिएको हो ।

उक्त कविता सन् २०१२ मा भूपिनले अमेरिकामा बस्दा लेखेका हुन् । हाल सम्म भूपेनले हालसम्म तीन वटा कविता संग्रह बजारमा ल्याइसकेका छन् ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban