बदिर्ययामा १२ वर्षीया बालिलाई ६१ वर्षीय पुरुषले गरे यौन दुर्व्यवहार

रातोघर

 २०७९ जेष्ठ १८, बुधबार  मा प्रकाशित
३३५ पाठक संख्या


जेष्ठ १८ सिमरा /  बर्दियामा एक १२ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार भएको छ ।
ती बालिकालाई यौन दुर्व्वहार गरेको आरोपमा प्रहरीले मधुवन नगरपालिका–३ बिपतपुर बस्ने ६१ वर्षीय दुखवा थारुलाई मंगलबार पक्राउ गरेको छ । थारुले ती बालिकालाई यौन दुर्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी धनौराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन





Division Ban