फास्ट ट्र्याक निर्माणको समय तीन वर्ष थपियो

रातोघर

 २०८० जेष्ठ १५, सोमबार  मा प्रकाशित
४५० पाठक संख्या


काठमाडौं ।

सरकारले फास्ट ट्र्याक निर्माणका लागि बजेट विनियोजन गरेको छ। अर्थमन्त्री डा. प्रकाशशरण महतले काठमाडौं, तराई मधेस द्रुतमार्ग निर्माणका लागि २२ अर्ब ५० करोड बजेट विनियोजन गरेका हुन्।

साथै आयोजनाको निर्माणको समय समेत थप गरिएको छ। आयोजना समयमा नसकिने भएकाले तीन वर्ष समय थपेर निर्माण सक्ने लक्ष्य लिएको उनले बताए।

Write your Comment


लोककल्याणकारी विज्ञापन





Division Ban