जीतपुरसिमराले ‘हरुवा चरुवा’ को तथ्याङ्क संकलन गर्ने

रातोघर

 २०८० अषाढ १३, बुधबार  मा प्रकाशित
६२८ पाठक संख्या


सिमरा ।

बाराको जीतपुरसिमरा उपमहानगरले हरुवा चरुवाको तथ्याङ्क संकलन गर्ने भएको छ । नगरले बुधवार सार्वजनिक गरेको बजेट वत्तव्यमा हरुवा चरुवाको तथ्याङ्क संकलनका लागी बजेट छुट्याएको छ ।

नगरका पिछडा वर्गहरुको पहिचान गरी कृषि क्षेत्रको प्रवर्धन गर्न तथा निमुखा वर्ग अन्तर्गत पर्ने हरुवा चरुवाहरुको तथ्याङ्क संकलन गर्न दुई लाख बिनियोजन गरेको हो ।

Write your Comment


लोककल्याणकारी विज्ञापन





Division Ban