सर्लाहीमा पुलमुनि भेटियो पुरुषको टाउको

रातोघर

 २०८० श्रावण २५, बिहिबार  मा प्रकाशित
३४१ पाठक संख्या


वीरगञ्ज ।

सर्लाहीमा पुलमुनि एक पुरुषको टाउको भेटिएको प्रहरीले जनाएको छ ।पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाही खण्डको हरिवन र नवलपुर बिचमा रहेको लखनदेही खोलाको पुलमुनि पुरुषको टाउको भेटिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।हरिवन नगरपालिका – ४ स्थित लखनदेही पुलमुनि घाँटीबाट छिनाएको एक अज्ञात युवकको टाउको फेला परेको र सनाखत हुन नसकेको सर्लाहीका प्रहरी प्रमुख एसपी नरेशराज सुवेदीले बताए ।

वीरगञ्ज । सर्लाहीमा पुलमुनि एक पुरुषको टाउको भेटिएको प्रहरीले जनाएको छ ।पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाही खण्डको हरिवन र नवलपुर बिचमा रहेको लखनदेही खोलाको पुलमुनि पुरुषको टाउको भेटिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

हरिवन नगरपालिका – ४ स्थित लखनदेही पुलमुनि घाँटीबाट छिनाएको एक अज्ञात युवकको टाउको फेला परेको र सनाखत हुन नसकेको सर्लाहीका प्रहरी प्रमुख एसपी नरेशराज सुवेदीले बताए ।

Write your Comment


लोककल्याणकारी विज्ञापन





Division Ban