अपांगता भएकी महिलालाई करणी गरेको आरोपमा बालक पक्राउ

रातोघर

 २०८० आश्विन ८, सोमबार  मा प्रकाशित
४७८ पाठक संख्या


बझाङ ।

छविसपाथिभेरा गाउँपालिकामा हिजो आइतबार दिउँसो अपांगता भएकी महिलालाई करणी गरेको आरोपमा एकजना बालक पक्राउ परेका छन् । २८ वर्षीया महिलालाई जवरजस्ती करणी गरेको आरोपमा ती बालक पक्राउ परेका हुन् ।

१३ वर्षीया बालकले अपांगता भएकी महिलालाई जबरजस्ती करणी गरेको आरोपमा गए राति ती बालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन





Division Ban