जीतपुरसिमरा-३ मा सुत्केरी र गर्भवतीलाई अण्डा

रातोघर

 २०८० आश्विन २१, आईतबार  मा प्रकाशित
८३८ पाठक संख्या


सिमरा ।

बाराको जीतपुरसिमरा ३ मा अण्डा बितरण गरिएको छ । ३ नम्बर वडाको आधारभुत स्वास्थ्य सेवा केन्द्र वजनीमा वडाले सुत्केरी र गर्भवती अवस्थाका महिलाहरुलाई अण्डा बितरण कार्यक्रमको आयोजना गरेको छ ।

वडाका अध्यक्ष तारा बहादुर कार्कीले वडाका सुत्केरी र गर्भवती अवस्थाका महिलाहरुलाई पोष्टिक आहारको कमी नहोस् भन्नका लागी अण्डा वितरण गरिएको बताए ।

कार्यक्रममा वडाका सुत्केरी र गर्ववती महिलाहरुको उपस्थिती रहेको थियो । वडाले केही महिनादेखी अण्डा बितरण गर्दै आइरहेको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban