कक्षा १२ पछि आईटी पढ्न चाहनुहुन्छ ? यस्ता छन् कोर्ष र कलेजहरू

रातोघर

 २०८० भाद्र २५, सोमबार  मा प्रकाशित
२८३ पाठक संख्या


काठमाडौं  ।

कक्षा १२ पछि स्नातक तहमा हुने विषयमध्ये सूचना प्रविधि (आईटी) पनि एक हो । आजभोलि आईटी शिक्षा पनि निकै व्यापक बन्दै गइरहेको छ । यसो हुँदा आईटी पढ्ने सोचिरहेका विद्यार्थीहरू थप अलमलमा पर्न सक्छन् ।

आईटी शिक्षामा इन्जिनियरिङ, कम्प्युटर साइन्स बाहेक अन्य विषयहरू पनि अध्यापन हुन्छ । जस्तो; व्यवस्थापनको विषयमा आईटी जोडिनु आदि । त्यस्तै स्नातक तहमा नै विशिष्टकृत (स्पेसिफिक) कोर्ष पनि अध्ययन हुन थालेकाे छ ।

जस्तो: काठमाडाैं विश्वविद्यालयकाे बी टेक ईन एआई ।योसँगै नेपालमा विदेशी विश्वविद्यालयका आईटी कोर्षहरू पनि सञ्चालन छन् । यसले गर्दा नेपाली विश्वविद्यालयको कोर्ष पढ्ने कि विदेशी विश्वविद्यालयको, उनीहरूलाई दोधार हुन सक्छ । आज हामी कक्षा १२ पछि आईटी कोर्षमा कस्ता विकल्प छन्, यसबारे जानकारी दिने छौं:

Write your Comment


लोककल्याणकारी विज्ञापन





Division Ban