सञ्जिला यादवले लिइन् सपथ

रातोघर

 २०८० मंसिर ६, बुधबार  मा प्रकाशित
५१५ पाठक संख्या


जनकपुर ।

जनता समाजवादी पार्टी नेपालबाट मा.सन्जिला कुमारी यादवले सपथ लिएका छन् ।मधेश प्रदेशसभा सदस्य बिन्दु कुमारी यादवको देहावसान पश्चात् उनको स्थानमा सन्जिला कुमारी यादवज्यूले सपथ लिएकि हुन् ।

सभामुख रामचन्द्र मण्डलले जनता समाजावादी पार्टी नेपालकी नेत्री यादवलाई सपथ ग्रहण गराए ।यस समारोहमा प्रदेशका मन्त्रीहरुको समेत उपस्तिथि रहेको थियो ।सन्जिला यादवले मैथिली भाषामा सपथ लिइन् ।

Write your Comment


लोककल्याणकारी विज्ञापन





Division Ban