सामाजिक अभियन्ता आशिका तामाङको अपिल: १ रुपैयाँले पनि बालबालिकालाई न्यानोपन दिन सक्छ

रातोघर

 २०८२ कार्तिक १०, सोमबार  मा प्रकाशित
२२४ पाठक संख्या


सामाजिक अभियन्ता आशिका तामाङले आफ्नो सामाजिक सञ्जालमा सहयोगका लागि अपिल गर्दै स्क्रीनशटसहित लेखेकी छन्, “१ रुपैयाँ पनि donation गर्न मिल्ने रहेछ है! हजुरहरूको १ रुपैयाँले बिकट जिल्लाका नानीबाबूले यो जाडोमा न्यानो कपडा लगाउन पाउनेछन्।”

आशिका तामाङले यसरी स-साना रकम भए पनि बालबालिकाको जीवनमा ठूलो प्रभाव पार्न सकिने बताइन् र सबैलाई सहयोगका लागि अगाडि आउन आग्रह गरिन्।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban