ANFA को अस्वीकारपछि फुटबल खेलाडी संघसँगको वार्ता भाँडियो

रातोघर

 २०८२ कार्तिक २४, सोमबार  मा प्रकाशित
२२५ पाठक संख्या


काठमाडौं । अखिल नेपाल फुटबल संघ (ANFA) ले केही म्याचहरु प्रत्यक्ष प्रसारण (Live) गर्न अस्वीकार गरेपछि फुटबल खेलाडी संघसँगको वार्ता भाँडिएको छ।

खेलाडी संघले प्रत्यक्ष प्रसारण सम्बन्धी अधिकार तथा पारदर्शितामाथि जोड दिँदै वार्ता अघि बढाउने प्रयास गरिरहेको थियो। तर ANFA को अस्वीकारपछि दुबै पक्षबीचको छलफल विफल भएको हो।

खेलाडी संघले अब आगामी रणनीति तय गर्दै आफ्ना अधिकार र पारिश्रमिक सुनिश्चित गर्ने दिशा खोज्ने जनाएको छ।

Write your Comment


लोककल्याणकारी विज्ञापन





Division Ban