पर्वतमा कारागारबाट छुटेकै दिन श्रीमानद्वारा श्रीमतीको हत्या

रातोघर

 २०८२ कार्तिक २५, मंगलबार  मा प्रकाशित
१७५ पाठक संख्या


पर्वत । जबरजस्ती करणीको अभियोगमा कारागारमा रहेर छुटेका एक व्यक्तिले छुटेकै दिन आफ्नै श्रीमतीको हत्या गरेका छन्।

प्रहरीका अनुसार ती व्यक्ति केही समयअघि जबरजस्ती करणी मुद्दामा दोषी ठहर भई जेल सजाय काटिरहेका थिए। कारागारबाट रिहा भएको दिन नै उनले आफ्नी श्रीमतीमाथि आक्रमण गरी हत्या गरेका हुन्।

घटनापछि प्रहरीले आरोपितलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको जनाएको छ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban