स्थानीय तह सहिद स्मृति अन्तरराष्ट्रिय मकवानपुर गोल्डकप प्रतियोगिता २०७९को दास्रो दिन,

रातोघर

 २०७९ जेष्ठ २०, शुक्रबार  मा प्रकाशित
६०६ पाठक संख्या


जेष्ठ २० गते /
हिजोदेखि सुरु भएको स्थानीय तह सहिद स्मृति अन्तरराष्ट्रिय मकवानपुर गोल्डकप प्रतियोगिता २०७९ मा आज बि. एफ. सि . क्लब चितवन र चर्च ब्वाइज क्लब काठमाडौं भिड्दै छन् ।

हिजो भएको खेलमा नव जनजागृति युवा क्लब सिमरा २—० गोल अन्तरले बागमति युवा क्लब माथि जित हासिल गरेको थियो । म्यान अफ दि म्याच नव जनजागृति युवा क्लब सिमराको विजय चौधरी भएका थिए ।उहाँले म्यान अफ दि  म्याच बने सगै नगद दस हजार प्राप्त गरेको थिए । अब नव जनजागृति युवा क्लब सिमरा तेस्रो क्वाटर फाइनलमा विजय युथ क्लब सग खेल्ने छ ।

आजको विजेताले आगामी खेल क्यामरुनको एभिनियर एफसी सग खेल्ने छ ।

प्रतियोगिता आगामी जेष्ठ ३० गते सम्म चल्ने छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन





Division Ban