लिग–२ त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा आज नेपाल पहिलो ब्याटिङ गर्दै

रातोघर

 २०८२ कार्तिक १९, बुधबार  मा प्रकाशित
१३४ पाठक संख्या


काठमाडौं । आईसीसी लिग–२ अन्तर्गत जारी त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा आज नेपालले पहिलो ब्याटिङ गर्ने भएको छ । सिरिजको निर्णायक खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो।

त्रिकोणात्मक सिरिजमा नेपालसँगै सहभागी अन्य दुई टिमबीच आजको खेल महत्वपूर्ण रहेको छ। यसअघि भएका खेलहरूमा दुवै टोलीले उत्कृष्ठ प्रदर्शन गर्दै सिरिजलाई रोमाञ्चक बनाएका थिए।

आजको खेल जित्ने टिमले सिरिज जित्ने सम्भावना उच्च भएकाले दुवै पक्ष उत्साहित छन्। नेपाली खेलप्रेमीहरू पनि राष्ट्रिय टोलीको जितको प्रतीक्षामा छन्।

नेपाललाई जितका लागि शुभकामना! 🇳🇵🏏

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban