प्रियाङ्क पन्चाल नेपाल आइपुगे, Karnali Yaks बाट NPL खेल्ने तयारी

रातोघर

 २०८२ कार्तिक २८, शुक्रबार  मा प्रकाशित
२४१ पाठक संख्या


काठमाडौँ – भारतका क्रिकेटर प्रियाङ्क किरित पन्चाल नेपाल आइपुगेका छन्। उनी Karnali Yaks टीमबाट आगामी नेपाल प्रिमियर लिग (NPL) मा भाग लिने तयारीमा छन्।

टीम व्यवस्थापनले पन्चालको सहभागीता टीमका लागि ठूलो बलियोपन हुने विश्वास व्यक्त गरेको छ।

Write your Comment


लोककल्याणकारी विज्ञापन





Division Ban