कपिलवस्तु : कोरोना आशंंकामा आइसोलेसनमा राखिएका बिरामीको मृत्यु

रातोघर

 २०७६ चैत्र २४, सोमबार  मा प्रकाशित
५४२ पाठक संख्या


कपिलवस्तु ।

कोरोना भाइरसको आशंकामा कपिलवस्तु अस्पलतालको आइसोलेसनमा उपचाररत बिरामीको मृत्यु भएको छ ।

सोमवार राति ८ बजे विजयनगर गाउपालिका–२ जलैयाका ३० वर्षीय गोवर्धन भरको मृत्युएको अस्पतालका मेडिलक सुपरिटेण्डडेन्ट किशोर बन्जाडेले जानकारी दिए ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban