आन्दोलनमा स्थानीय तहका कर्मचारीमाथि प्रहरीको लाठी

रातोघर

 २२ आश्विन २०८०, सोमबार १६:३२  मा प्रकाशित
२२७ पाठक संख्या



काठमाडौं ।

आन्दोलनरत स्थानीय तहका कर्मचारीमाथि प्रहरीले लाठीचार्ज गरेको छ ।संघीय निजामती विधेयकलाई लिएर आन्दोलनरत कर्मचारीले निशेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको हो । त्यसक्रममा केही घाइते भएका छन् ।

Write your Comment