चुरोटको लत छोड्न चाहनुहुन्छ ? प्रयोग गर्नुहोस् यी अनलाइन टुल

रातोघर

 २५ आश्विन २०८०, बिहीबार ११:१९  मा प्रकाशित
२७७ पाठक संख्या



 

काठमाडौं ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का अनुसार प्रत्येक वर्ष धुमपानले ८० लाख बढी मानिसको ज्यान लिन्छ । तीमध्ये ७० लाख बढी प्रत्यक्ष सुर्तीजन्य पदार्थ सेवनका कारण मृत्युको मुखमा पुग्छन् ।साथै अरूले धुमपान सेवन गर्दा आउने धुवाँका कारण बाँकीको मृत्यु हुने गरेको छ ।

धुमपान सेवन गर्दा आफू मात्र नभएर अरूको स्वास्थ्यलाई समेत जोखिम पर्ने हुन्छ ।​धुमपान सेवन गर्नु एउटा नराम्रो आदत हो । तर यसलाई हटाउन भने सकिन्छ । कतिपयले यो कुलत छोड्न प्रयास गरिरहेका हुन्छन्, तर असफल भइरहन्छन् ।

अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) अनुसार धुमपान सेवन गर्ने ७० प्रतिशतले यो बानी छोड्न चाहिरहेका हुन्छन् । अहिले विभिन्न संघसंस्थाहरूले त्यस्ता व्यक्तिहरूलाई सहयोग गर्न एप तथा वेबसाइटहरू बनाएका छन्, जसको प्रयोग गरेर त्यो बानी त्याग्न सकिन्छ । यसलाई ‘नन-मेडिकल’ विधि भनेर पनि भन्ने गरिन्छ ।आज हामी तपाईं यस्ता केही एप तथा वेबसाइटबारे जानकारी दिँदै छौं:

मोबाइल एप

क्विट नाउ (Quit Now)
यो एक  वेबसाइट तथा मोबाइल एप हो । यसले तपाईंलाई धुमपान छाड्न सहयोग गर्ने बताइन्छ । सन् २०११ देखि सक्रिय यो एपलाई डब्लूएचओले समेत नन-मेडिकल विधिका लागि सिफारिस गरेको छ ।

 

Write your Comment