सिमरा ।
जीतपुरसिमरा उपमहानगरको वडा नम्बर १ ले आफ्नै कार्यालय भवनबाट सेवा दिन थालेको छ ।
भाडाको भवनबाट सेवा दिदै आएको वडाले गत वर्षको वडा बजेटबाट आफ्नै कार्यालय भवन निर्माण गरेको हो ।
एक औपचारिक साईत र पुजापाठ गरि वडाले आफ्नै भवनबाट सेवा दिन थालेको वडा सदस्य अमन लामाले जानकारी दिए ।
Write your Comment