बैंकिङ कसूरमा गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्य प’क्राउ

रातोघर

 २०८२ मंसिर १७, बुधबार  मा प्रकाशित
१५३ पाठक संख्या


काठमाडौं । बैंकिङ कसूरसम्बन्धी गम्भीर आरोपमा गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्य पक्राउ परेका छन्। प्रभु बैंक लिमिटेडलाई हानी–नोक्सानी पुर्‍याउने गतिविधि गरेको र उक्त अपराध लुकाउन विभिन्न कम्पनीको नाममा करोडौँ रुपैयाँ कर्जा प्रवाह गराई दुरुपयोग गरेको आरोप उनीमाथि लागेको छ।

शाक्यलाई आज ललितपुरको जावलाखेल मनिमण्डल क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। यसअघि यसै प्रकरणमा प्रभु बैंकका कार्यकारी अधिकृत अशोक शेरचनसमेत पक्राउ परेका थिए।

Write your Comment


लोककल्याणकारी विज्ञापन





Division Ban