तनावपूर्ण खेलमा अर्जेन्टिनासँग हार्‍यो ब्राजिल

रातोघर

 २०८० मंसिर ६, बुधबार  मा प्रकाशित
५९७ पाठक संख्या


काठमाडौं ।

विश्वकपको दक्षिण अमेरिकी छनोट अन्तरगत बुधवार बिहान भएको खेलमा अर्जेन्टिनाले ब्राजिललाई १-० गोलले हराएको छ ।तनापूर्ण खेलमा अर्जेन्टिनाका लागि निकोलश ओटामेन्डीले ७३ औँ मिनेटमा गोल गरेका थिए ।

८२ औँ मिनेटपछि ब्राजिल १० खेलाडीमा सीमित भएको थियो खेल सुरु हुनुअघि नै दुई देशका समर्थकबीच कुटाकुट भएको थियो । सोही कारण खेल करिब आधा घण्टा ढिला सुरु भएको थियो ।ब्राजिलको माराकानामा प्राप्त यो जितपछि अर्जेन्टिना १५ अंशसहित शीर्ष स्थानमा छ । ब्राजिल ७ अंकसहित छैटौँ स्थानमा छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन





Division Ban