मानव तस्करीः कर्मचारीकै संलग्नता

रातोघर

 २०७६ श्रावण २३, बिहिबार  मा प्रकाशित
२१७ पाठक संख्या


मानव तस्करीमा संलग्न भएको आशंकामा नेपाल वायुसेवा निगमका कर्मचारीसहित दुई युवती पक्राउ परेका छन् ।

अध्यागमन विभागले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित निगम कार्यालयमा कार्यरत लोडर कृष्ण केसीलाई मंगलबार पक्राउ गरेको हो ।

केसीले सुनवल–१ नवलपरासीकी रुकमाया रुचाल र बाग्लुङपानी लमजुङकी रीता परियारलाई गैरकानुनी बाटोबाट कतार र ओमान पठाउन सेटिङ मिलाएका थिए ।

अध्यागमनले रुचाल र परियारलाई समेत नियन्त्रणमा लिएको हो । विमानस्थलस्थित अध्यागमनका कर्मचारीमाथि मानव तस्करको आरोप लागिरहेका बेला पछिल्लो पटक निगमका कर्मचारीको समेत संलग्नता पाइएको हो ।

shilapatra.com

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban