विद्यार्थीको समस्या समाधान गर्न ६ लाख ७५ हजार घुस !

रातोघर

 २०७६ श्रावण २४, शुक्रबार  मा प्रकाशित
२४९ पाठक संख्या


काठमाडौं ।

पूर्वाञ्चल विश्वविद्यालयका प्रमुख प्रशासकीय अधिकृत गिरीराज कोइरालालाई ६ लाख ७५ हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका छन्।

काठमाडौं जोरपाटीस्थित स्तुपा कलेजका विद्यार्थीको समस्या समाधान गरिदिने निहुँमा बार्गेनिङ गरेको सूचनापछि अख्तियारले विशेष टोली परिचालन गरेको थियो। कोइरालालाई शेर्पा मल काठमाडौंबाट अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो।

उनीमाथि अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

annapurnapost.com

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban